Songtexte.com Drucklogo

Kati Din Bite Songtext
von Sugam Pokharel

Kati Din Bite Songtext

कति दिन बिते, कति रातहरू
कति दिन बिते, कति रातहरू
समयसँगै कहाँ छुटे हातहरू?
रुन्छ हृदय धेरै, बर्सन्छन् आँसु
टुक्रेको मुटु लिई कोही त भनिदेऊ
कसरी म हाँसूँ?

सायद सम्बन्ध स्वर्गमै बन्छ कि?
जोडी हुने धर्तीमा, त्यहीँ नै रचिन्छ कि?

सायद सम्बन्ध स्वर्गमै बन्छ कि?
जोडी हुने धर्तीमा, त्यहीँ नै रचिन्छ कि?


हुँदैन किन मान्छेले सोचेको?
पाइँदैन किन जीवनसाथी रोजेको?

कति दिन बिते (कति दिन)
कति रातहरू (कति रात)

हुँदैन किन मान्छेले सोचेको?
पाइँदैन किन जीवनसाथी रोजेको?

कति दिन बिते, कति रातहरू
समयसँगै कहाँ छुटे हातहरू?
रुन्छ हृदय धेरै, बर्सन्छन् आँसु
टुक्रेको मुटु लिई कोही त भनिदेऊ
कसरी म हाँसूँ?

Ähnliche Songtexte

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Beliebte Songtexte
von Sugam Pokharel

Ähnliche Artists

Quiz
Cro nimmt es meistens ...?

Fans

»Kati Din Bite« gefällt bisher niemandem.