Songtexte.com Drucklogo

Raato Rachandra Songtext
von 1974 AD

Raato Rachandra Songtext

रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो
जीउदो रगत सरी यो बल्दो यो शान हाम्रो
रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो
जीउदो रगत सरी यो बल्दो यो शान हाम्रो

रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो
जीउदो रगत सरी यो बल्दो यो शान हाम्रो
रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो
जीउदो रगत सरी यो बल्दो यो शान हाम्रो
रातो र चन्द्र सूर्य


हिमाल झै अटल यो झुकेन यो कहिले
लत्रेन यो कहिले जगी निशान हाम्रो
यो जन्मदै जगतमा कयौं प्रहार आए
साम्राज्य दुई हारे हारेन शान हाम्रो

रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो
जीउदो रगत सरी यो बल्दो यो शान हाम्रो
रातो र चन्द्र सूर्य

जबसम्म चन्द्र सूर्य आकाशमा रहन्छन्
तबसम्म हुन्छ आफ्नै रातो रगत हाम्रो
गाई सरी छन् साधु जो जो यँहा जगतमा
सबको शरण बलियो जंगी निशान हाम्रो

रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो
जीउदो रगत सरी यो बल्दो यो शान हाम्रो
रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो
जीउदो रगत सरी यो बल्दो यो शान हाम्रो
रातो र चन्द्र सूर्य

Songtext kommentieren

Log dich ein um einen Eintrag zu schreiben.
Schreibe den ersten Kommentar!

Beliebte Songtexte
von 1974 AD

Fans

»Raato Rachandra« gefällt bisher niemandem.