Eklai Huda Ta Jhan Songtext
von Phosphenes
Eklai Huda Ta Jhan Songtext
सानो सपना
ससानो थोपामा
देख्छु तिमीलाई म
मन पग्लिन्छ
यो निराश समय
पर्खाइको लामो क्षण
कागजको डुङ्गाझैँ
बग्ने हो हाम्रो मन
सायद यही नै हो हाम्रो यात्रा
सायद यही नै हो हाम्रो धुन
डर लाग्छ मलाई
एक्लै हुँदा त झन्
हुँदा त झन्
यो निराश समय
पर्खाइको लामो क्षण
कागजको डुङ्गाझैँ
बग्ने हो हाम्रो मन
सायद यही नै हो हाम्रो यात्रा
सायद यही नै हो हाम्रो धुन
डर लाग्छ मलाई
एक्लै हुँदा त झन्
एक्लै हुँदा त झन्
हुँदा त झन्
हुँदा त झन्
ससानो थोपामा
देख्छु तिमीलाई म
मन पग्लिन्छ
यो निराश समय
पर्खाइको लामो क्षण
कागजको डुङ्गाझैँ
बग्ने हो हाम्रो मन
सायद यही नै हो हाम्रो यात्रा
सायद यही नै हो हाम्रो धुन
डर लाग्छ मलाई
एक्लै हुँदा त झन्
हुँदा त झन्
यो निराश समय
पर्खाइको लामो क्षण
कागजको डुङ्गाझैँ
बग्ने हो हाम्रो मन
सायद यही नै हो हाम्रो यात्रा
सायद यही नै हो हाम्रो धुन
डर लाग्छ मलाई
एक्लै हुँदा त झन्
एक्लै हुँदा त झन्
हुँदा त झन्
हुँदा त झन्
Writer(s): Prajwal Prajwal, Aman Karna, Abhishekh Pokhrel Lyrics powered by www.musixmatch.com